नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “राहदानी नियमावली, २०६७” रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिदेखि लागू हुनेछ ।
राहदानी नियमावली, २०६७